Ads

काठमाडौं र ललितपुरका विविन्न मा भोलि ८ घण्टा बिजुली सप्लाइ बन्द हुने

काठमाडौं र ललितपुरका विविन्न ठाउँमा भोलि ८ घण्टा बिजुली सप्लाइ बन्द हुने :


५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको छ ।

 प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । 

 सूचनामा लेखिएअनुसार बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । नेपाल विद्युत प्राधिकणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ । 


 तलका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।


Post a Comment

0 Comments